नाइजेरियाको एउटा जेलमा आक्रमण, एक जनाको ज्यान गयो : झन्डै तीन सय कैदीबन्दी भागे

नाइजेरियाको राजधानी सहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । जेलमा ९ सय ९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा ३ सय कैदी भागेका छन् । आक्रमणकारीले अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको जेलमा आक्रमण गरेका थिए । उनीहरूले … Read more