अर्काकाे रुखबाट झरेकाे पात डाेकाेमा जम्मा गर्नेहरूले एमाले सकियाे भन्न मिल्दैन : ओली
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एक भएर अघि बढ्ने बताउनुभएकाे छ । आज बुधवार काठमाण्डाैमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पालिका चुनावमा जस्तो पार्टीका कार्यकर्ता इमानमा नरहने अवस्था अब नआउने र आउँदाे चुनावमा आफ्नो … Read more