अर्काकाे रुखबाट झरेकाे पात डाेकाेमा जम्मा गर्नेहरूले एमाले सकियाे भन्न मिल्दैन : ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एक भएर अघि बढ्ने बताउनुभएकाे छ । आज बुधवार काठमाण्डाैमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  पालिका चुनावमा जस्तो पार्टीका कार्यकर्ता इमानमा नरहने अवस्था अब नआउने र आउँदाे चुनावमा आफ्नो … Read more

बाजुराको बूढीगङ्गामा आज पुनः मतदान, सुरक्षा व्यवस्था कडा

काठमाण्डाै – बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो … Read more