खगराज बरालको ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा

काठमाण्डाै – साहित्यमा निरन्तर कलम चलाइरहने श्रमिक बराल अर्थात डा. खगराज बरालको फुटकर रचनाहरूको सङ्ग्रह ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा आएको छ ।  भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा साहित्यका तीन विधा कथा, लघुकथा र कवितालाई कथा खण्ड, लघुकथा खण्ड र कविता खण्डमा विभाजन गरिएको छ । यस सङ्ग्रहभित्र दुई वटा कथा, पन्ध्र वटा लघुकथा र … Read more

लेखक डा. बरालको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तक बजारमा

काठमाण्डाै – शिक्षा क्षेत्रमा नियमित कलम चलाइरहने डा. खगराज बरालको नयाँ पुस्तक ‘दर्शन, शिक्षा र आचरण’ नामको पुस्तक २०७८ साल माघदेखि बजारमा आएको छ । बरालका यसअघि पनि शिक्षासम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन् । यसअघि दर्शन, शिक्षा र आचरण (२०७८), ‘सिकाइ र सहयोग’ (२०७६), ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ (२०७५), ‘सिकाउने शैली’ (२०७५), ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको … Read more