पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चनकाे तयारी पूरा

कास्की – पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा भाेलि शुक्रवारबाट गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच ४ र ब्याच ५ का प्रशिक्षार्थीले गरेका छन् । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशील बरालले गरेका हुन् । नाटकमा न्यायाधीशको … Read more