हाम्राे छलफल कांग्रेससँगकाे गठबन्धनविरुद्ध हाेइन : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ । भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्याे एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट … Read more

समाजवादी केन्द्र निर्माणबारे ३ दलबीच छलफल

काठमाण्डाै – समाजवादी केन्द्र निर्माणबारे अहिले तीन वटा दलबीच छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको हो ।  छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको … Read more

प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका पूर्व सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भइरहेको छ ।  सिंहदरबारमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई जना नेताबीच दिउँसाे १ बजदेखि छलफल भइरहेको हो । छलफल एमालेबाहेकको वाम गठबन्धन बनाउने विषयमा केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ … Read more

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।  नयाँ दिल्लीमा रहेकाे भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उहाँहरूबीच भेटवार्ता भएको जानकारी … Read more

भारत भ्रमण अपेक्षाअनुसार सफल भयाे : अध्यक्ष प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षाअनुसार सफल भएको दाबी गर्नुभएकाे छ ।  तीन दिने भारत भ्रमण गरेर आज आइतवार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताउनुभयो ।  अध्यक्ष … Read more

नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार : एस जयशंकर

काठमाण्डौ – भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीमा भएको भेटवार्तामा दुई देशको सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटवार्तापछि ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै छलफल फलदायी भएको बताउनुभएको छ । उहाँले आर्थिक … Read more

प्रचण्डकाे भारत भ्रमण : आज र भाेलि उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाण्डाै – भारत भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । आज प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाबीच भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम … Read more

सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

काठमाण्डाै – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई देशबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन … Read more

मोदीसँगको भेट ‘क्यान्सिल’ किन भयो थाहा छैन : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट नहुनुकाे कारण पत्ता नलागेकाे बताउनुभएकाे छ । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको भन्दै त्यसको कारण पत्ता … Read more

मोदीसँग प्रचण्डको भेट भएन, नेपाल फर्किँदै

काठमाण्डाै – भारत भ्रमणमा रहनुभएकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ ।  तीन दिने भारत भ्रमणमा रहनुभएका प्रचण्ड र मोदीबीच आज आइतवार भेटवार्ता हुने तालिका रहे पनि अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदी व्यस्त रहेको भन्दै भेटवार्ता स्थगित भएको हो ।  प्रचण्ड आजै बेलुका … Read more