संसदीय विशेष समितिले जनार्दन शर्मासँग छलफल गर्ने

काठमाण्डाै – संसदीय विशेष छानबिन समितिले करकाे दर हेरफेरमा अनधिकृत व्यक्तिकाे संलग्नताबारे तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्नेभएकाे छ ।  आज मङ्गलवार सिंहरबारमा बसेकाे बैठकले भाेलि वा पर्सिभित्रमा शर्मालाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘पूर्व अर्थमन्त्री शर्मालाई बोलाउने मिति तय भएको छैन । बुधवार नै बोलाउने … Read more

‘ई–स्पाेर्ट्स’ का लागि छुट्याइएकाे बजेट कुनै संस्था वा खेलका लागि हाेइन : मेयर साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले ई–स्पाेर्ट्सका लागि छुट्याइएकाे बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएकाे प्रष्ट पार्नु भएकाे छ ।  ई–स्पाेर्ट्सका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रसङ्गका विषयमा ध्यानाकर्षण भएको जनाउँदै मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन … Read more

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन, यी हुन् ११ जना सदस्य

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।  सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो । सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा … Read more

अर्थमन्त्रीमाथि लागेका आरोपको छानबिन गर्न ११ संसदीय समिति गठन हुँदै, एमालेबाट ४ जना

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने भएको छ ।  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलहरूको बैठकले छानबिनका लागि ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादीबाट दुई/दुई जना र जनता समाजवादी … Read more