सुनको भाउ फेरि १ हजार ४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष … Read more