माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।  नयाँ दिल्लीमा रहेकाे भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उहाँहरूबीच भेटवार्ता भएको जानकारी … Read more

प्रचण्डकाे भारत भ्रमण : आज र भाेलि उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाण्डाै – भारत भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । आज प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाबीच भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम … Read more

मोदीसँगको भेट ‘क्यान्सिल’ किन भयो थाहा छैन : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट नहुनुकाे कारण पत्ता नलागेकाे बताउनुभएकाे छ । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको भन्दै त्यसको कारण पत्ता … Read more

प्रचण्डसँग राजेश हमालको भेट

काठमाण्डाै – नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुग्नु भएको थियो । भेटमा सङ्गीतकार चेतन सापकाेटा पनि सहभागी हुनुहुन्थ्यो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । तर, भेटमा के विषयमा छलफल भयो भन्नेबारे … Read more