आज विश्व रङ्गमञ्च दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै – आज विश्व रङ्गमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो … Read more

कोरोनापछि उघ्रँदै रङ्गमञ्चको पर्दा

काठमाण्डाै – कोरोना भाइरस महामारीका कारण अरु क्षेत्रजस्तै मनोरञ्जनको क्षेत्र पनि लामो समयसम्म खुम्चियो । पहिलोदेखि तेस्रो लहरसम्म आइपुग्दा यो क्षेत्र निभ्नै लागेको बत्ती जस्तै धिपधप अवस्थासम्म पुग्यो । न झ्याप्पै निभ्यो, न उज्यालो दिने गरी बल्यो नै । तर कोरोनाको तेस्रो लहरपछि भने रङ्गमञ्चको क्षेत्रमा आशाको दियो बल्छ कि भन्ने सङ्केत द… Source link