रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

काठमाण्डाै – कवि तथा लेखक रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ । हिजाे शनिवार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले त्यस कृतिको सार्वजनिक गरेका हुन् ।  फुटकर कविता र निबन्ध लेख्ने अलङ्कारले पहिलो कृतिका रूपमा महाकाव्य ‘विश्रान्त’ ल्याउनुभएकाे … Read more