वैदेशिक रोजगारीको सामाजिक मोलको विषय उठान गरेको पुस्तक ‘घुम्टी’

जाने बेलामा तिमीले मेरो लागि बाँच्नु भनेर गयौम तिमी भनेर बाँचिरहेछुतिमी मेरो लागि बाँच्न कहिले आउँछौ ?यहाँ एक मुठ्ठी सास पर्खाइमा कमजोर भइसक्यो । वैदेशिक रोजगारीमा गएका श्रीमानको पर्खाइमा रहेकी श्रीमतीको मनमा उब्जिएको भावना हो यो । यस्तै भावना, पीडा र संघर्षका कथाहरु समेटिएका छन् लेखक उमा पौडेलको पुस्तक घुम्टीमा । वैदेशिक रोजगारीको सामाजिक मोललाई … Read more