अङ्ग्रेजी भाषालाई नेपालकाे संविधानले चिनेकाे छैन, चाहिने भन्दा बढी ठाउँ दिइयाे : डा. अवस्थी

काठमाण्डौ – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी नरहेको दाबी गर्नुभएको छ ।  आज बुधवार आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष अवस्थीले यस्तो बताउनुभएको हो । सञ्चारमाध्यमलाई आवश्यक मानक दिन नसक्दा कतिपय ठाउँमा भने त्रुटि भइरहेको उहाँले उल्लेख गर्नुभयो … Read more