पल शाहविरुद्धकाे अनुसन्धान सकियाे, फाइल सरकारी वकिल कार्यालयमा

तनहुँ – नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज साेमवार जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  प्रहरीले २१ दिन लामो अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । प्रतिवेदन पेस गरिए पनि अनुसन्धानकाे काम … Read more