सागर फुयालको ‘अँजुलीमा थाप्न पाए’ पुस्तकको विमोचन

काठमाण्डाै – कवी तथा गीतकार सागर फुयालको कविता र गीती संग्रह ‘अँजुलीमा थाप्न पाए’को विमोचन गरिको छ । काठमाण्डौको बानेश्वरमा रहेको अर्पण ब्यांकटमा शुक्रबार संग्रहको विमोचन गरिएको हो । लेखक फुयालकी आमा मैयाँ फुयालले सभापतित्व गर्नुभएको विमोचन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक श्रीकृष्ण श्रेष्ठ प्रमुख आतिथि हुनुहुन्थ्याे । यस्तै विशेष अतिथि साहित्यकार नेत्र न्यौपानेले पुस्तकको समीक्षा गर्दै अँजुलीमा थाप्न पाए सरल … Read more