साझाले बिजुलीबाट चल्ने तीन वटा बस आजदेखि चलाउँदै, चालक र परिचालक महिला

काठमाण्डाै – साझा यातायातले आजदेखि बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ । काठमाण्डौ उपत्यकामा चल्ने यी बसको बिहान ११ बजे एक कार्यक्रमकाबीच शुभारम्भ हुँदैछ । तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले दिनुभयो … Read more