‘पन्ध्रौँ चुली’को गृह लोकार्पण

काठमाण्डौ – लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौँ चुली’ को पोखरामा गृह लोकार्पण भएको छ । सन् १९५० मा पहिलो पटक अन्नपूर्ण फर्स्ट आरोहण गरेको दिन पारेर गरिएको त्यस कार्यक्रममा लेखक सरुभक्त र सीमाविद् मधुसुदन अधिकारले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभयाे ।  त्यस कार्यक्रममा सरुभक्त, मधुसुदन अधिकारी र नेपाल माउन्टेन एकेडेमीका निर्देशक उक्तमबाबु भट्टराईले पुस्तक विभिन्न आयाममाथि चर्चा गर्नुभयाे … Read more